ताप

Awarded
लेखकः शारदा शर्मा
प्रकाशित बर्षः २०६९
मूल्यः ४२५/-
ISBN:978-9937-863-11-7
ताप शारदा शर्माको पहिलो उपन्यास हो । यसमा इतिहास र वर्तमानको समय-त्रासदीका प्रहार भेटिनेछन्, आफ्नै वरिपरि रहेका जस्ता लाग्ने पात्रहरूको आध्यात्मिक-सामाजिक आकाङ्क्षा र यौन तिर्सनाका तरङ्ग फेला पर्नेछन् । भाषा मीठो छ र कथा भन्ने शैली आकर्षक छ । ताप यतिखेर निस्केको पूरै नयाँ ढाँचा र स्वादको उपन्यास हो ।