आन्विका गिरीको ‘कम्युनिस्ट’ कथा संग्रहबाट वि.सं. २०६६ सालदेखि सांग्रिला बुक्सले आफ्नो प्रकाशन शुरु गरेको हो । सांगिला बुक्सले मूलतः साहित्यका पुस्तक प्रकाशन गरे पनि गैर साहित्यिक पुस्तक पनि उत्तिकै संख्यामा प्रकाशन गर्दै आइरहेको छ ।… READ MORE
December 12, 2019
आइएमई नेपाल साहित्य महाेत्सवकाे अवसरमा हुने हेमलता राईद्वारा लिखित चङ्गा चैट र भवसागर घिमिरेद्वारा लिखित हजुरबुबाकाे बगैँचा पुस्तक विमाेचन समाराेहमा यहाँकाे उपस्थितिका लािग सांग्रिला बुक्स विनम्र अनुराेध गर्दछ । समयः दिउँसाे ३ः०० बजे मितिः आइतबार, २९ मङ्सिर २०७६ स्थानः अलिमियाँ कक्ष, बाराहीघाट, लेकसाइड, पाेखरा
READ MOREवर्षदेखि
प्रकाशित पुस्तकहरु
सर्जकहरु
पाठकहरु