सादर निम्ताे

बाल साहित्य सर्जक कृष्णदीप सिग्देलका चार चित्रकथाकाे परिचर्चासहित हुने सार्वजनिकीकरण कार्यक्रममा यहाँको उपस्थिति प्रार्थनीय छ ।
कार्यक्रमः
मितिः २०७६ साउन १८ गते शनिबार
समयः दिउँसाे १ः०० बजे
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी