+977 1 4244806
info@sangrilabooks.com.np

सादर निम्तो !

मुना च‍ौधरीद्वारा लिखित उपन्यास दुलारीको सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा सादर निम्ताो छ ।

 

मिति: २०७६ मंसिर २१, शनिबार

स्थान: प्रज्ञा प्रतिष्ठान, पुस्तकालय भवन कमलादी, काठमाडौं

समय: ठिक २:०० बजे  

अन्य प्रकाशन