पुस्तक विमर्शकाे निम्ताे

गणतन्त्रवादी नेता नरहरि आचार्यद्वारा लिखित
गणतन्त्रको यात्रा (बन्दी वृत्तान्त)
कृतिमाथिको विमर्श कार्यक्रममा
यहाँको उपश्थितीकाे लागि हार्दिक निमन्त्रणा गर्दछाै ।
मिति: २०७६।०४।१७
समय: दिउँसाे २ बजे
स्थान: डिल्लीरमण रेग्मी पुस्तकालय
लाजिम्पाट,काठमाडाै
आयोजक: नेपाली लेखक संघ केन्द्रिय कार्य समिति