चङ्गा चैट र हजुरबुबाकाे बगैँचाकाे सार्वजनिक कार्यक्रमकाे निम्ताे

आइएमई नेपाल साहित्य महाेत्सवकाे अवसरमा हुने हेमलता राईद्वारा लिखित चङ्गा चैट र
भवसागर घिमिरेद्वारा लिखित हजुरबुबाकाे बगैँचा पुस्तक विमाेचन समाराेहमा यहाँकाे
उपस्थितिका लािग सांग्रिला बुक्स विनम्र अनुराेध गर्दछ ।
समयः दिउँसाे ३ः०० बजे
मितिः आइतबार, २९ मङ्सिर २०७६
स्थानः अलिमियाँ कक्ष, बाराहीघाट, लेकसाइड, पाेखरा