+977 1 4244806
info@sangrilabooks.com.np

notice

चङ्गा चैट र हजुरबुबाकाे बगैँचाकाे सार्वजनिक कार्यक्रमकाे निम्ताे

Posted Date: 12 December 2019

आइएमई नेपाल साहित्य महाेत्सवकाे अवसरमा हुने हेमलता राईद्वारा लिखित चङ्गा चैट  र भवसागर घिमिरेद्वारा लिखित हजुरबुबाकाे बगैँचा पुस्तक विमाेचन समाराेहमा यहाँकाे उपस्थितिका लािग सांग्रिला बुक्स विनम्र अनुराेध गर्दछ ।    समयः दिउँसाे ३ः०० बजे  मितिः आइतबार, २९ मङ्सिर २०७६ स्थानः अलिमियाँ कक्ष, बाराहीघाट, लेकसाइड, पाेखरा  

READ MORE

मुना चाैधरीकाे दुलारी सार्वजनिक

Posted Date: 07 December 2019

मुना चौधरीको उपन्यास दुलारी आज एक समारोहकाबीच लेखक नयनराज पाण्डे र शान्ति, द्वन्द्ध र विकासकी अध्येता प्रियंका कापरले सार्वजनीक गरेका छन् । चौधरीको यो दोस्रो उपन्यास हो । यसअघि उनको पौराणिक–ऐतिहासिक तथा मिथिला क्षेत्रका साँस्कृतिक, सामाजिक र राजनीतिक अवश्थाको झलक दिने जयवर्धन सलहेश उपन्यास प्रकाशित छ । उपन्यासमाथि बोल्दै लेखक पाण्डे मधेश आफ्नो पनि लेखनको बिषय भएता पनि चौधरीजति मिहिन ढंगले आफूले समेत लेख्न नसकेको बताए । लु र उलार कृतिका लेखक पाण्डेले मधेशी दलित महिलालाई केन्द्रमा राखेर लेखिएको दुलारी बाहेकको कृति अहिलेसम्म नपढेको बताए । राष्ट्रिय गानले सयौं थुँगा फुलका माला नेपाली भनेर अनेकताभित्र एकताको महिमा मण्डन गरे पनि…

READ MORE

सादर निम्तो !

Posted Date: 27 November 2019

मुना च‍ौधरीद्वारा लिखित उपन्यास दुलारीको सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा सादर निम्ताो छ ।   मिति: २०७६ मंसिर २१, शनिबार स्थान: प्रज्ञा प्रतिष्ठान, पुस्तकालय भवन कमलादी, काठमाडौं समय: ठिक २:०० बजे  

READ MORE

सादर निम्ताे

Posted Date: 02 August 2019

निलम कार्की निहारिका द्वारा लिखित ४३ कथाको सार्वजनिकीकरण एवं अन्तरसंवाद कार्यक्रममा यहाँलाई सादर निम्ताे छ ।  कार्यक्रमः  मितिः २०७६ साउन १८ गते शनिबार समयः दिउँसाे ३ः०० बजे  स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी 

READ MORE

सादर निम्ताे

Posted Date: 02 August 2019

बाल साहित्य सर्जक कृष्णदीप सिग्देलका चार चित्रकथाकाे परिचर्चासहित हुने सार्वजनिकीकरण कार्यक्रममा यहाँको उपस्थिति प्रार्थनीय छ ।  कार्यक्रमः  मितिः २०७६ साउन १८ गते शनिबार समयः दिउँसाे १ः०० बजे  स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी 

READ MORE

पुस्तक विमर्शकाे निम्ताे

Posted Date: 30 January 2019

गणतन्त्रवादी नेता नरहरि आचार्यद्वारा लिखित   गणतन्त्रको यात्रा (बन्दी वृत्तान्त) कृतिमाथिको विमर्श कार्यक्रममा यहाँको उपश्थितीकाे लागि हार्दिक निमन्त्रणा गर्दछाै‌ ।  मिति: २०७६।०४।१७ समय: दिउँसाे २ बजे स्थान: डिल्लीरमण रेग्मी पुस्तकालय          लाजिम्पाट,काठमाडाै‌  आयोजक: नेपाली लेखक संघ केन्द्रिय कार्य समिति

READ MORE