+977 1 4244806
info@sangrilabooks.com.np

blog

प्रश्नको यात्रामा हिँडेका पत्रकार

प्रश्नको यात्रामा हिँडेका पत्रकार --आन्विका गिरी    जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी संगठनका तत्कालीन नेता कन्हैया कुमार पक्राउ नपरेका भए मैले रवीश कुमारको पत्रकारितालाई चिन्ने अवसर पाउँदिनथेँ । भारतीय टिभी पत्रकारितालाई मैले कहिल्यै रुचिपूर्वक हेरिनँ । जोडजोडले मथिंगल हल्लिने गरी चिच्याउने, तथ्यलाई लात हानेर अतिरञ्जित समाचार बजाउने र सधैँ पाकिस्तानको हौवा देखाएर त्रास उत्पादन गर्ने कारखानाका रूपमा म तिनका उत्पादन ग्रहण गर्दिनथेँ । अचानक कन्हैया कुमारको गिरफ्तारी र त्यसपछि उत्पन्न परिस्थितिले मलाई सूचनाका थप स्रोत चाहियो । आफूले कुनै दिन पढ्न जाने चाहना राखेको विश्वविद्यालयबारे अनेक थरी चर्चा हुन थालेपछि म पत्रिका र तिनैका अनलाइनमा मात्र सीमित हुन सकिनँ । टेलिभिजन…

READ MORE