+977 1 4244806
info@sangrilabooks.com.np

उहापाेह

लेखकः डा. लक्ष्मण गौतम

प्रकाशित बर्षः २०७४

मूल्यः २७५/-

ISBN:978-9937-708-20-3

समयको प्रवाहमय गतिसँगै परिवर्तन भइरहने मानवीय जीवनका प्राप्ति-अप्राप्तिमा नै यस सङ्ग्रहका कथाहरू केन्द्रित छन् । नारीसंवेदना, पुरूषमनोविज्ञान, प्रेम-प्रणयका साथै विज्ञानप्रविधि र साइबरसंस्कृतिजस्ता सन्दर्भलाई अन्तर्वस्तु । बनाइएका यी कथाका विषयचयन र प्रस्तुतिमा। विविधता छ । यस किसिमका विविधताले कथा निकै पठनीय र कौतूहल जगाउने खालका भएका छन् । खासगरी यी कथाहरूले साइबरसंस्कृतिको विकाससँगै बदलिएका मूल्य, मान्यता तथा जीवनशैलीलाई सूक्ष्म रूपमा चित्रण गरेका छन् । नारीपुरूषका सम्बन्धमा देखापर्ने भावनात्मक सम्बन्ध तथा यसका विविध आयामलाई पनि यी कथाहरूमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यी कथा व्यक्तिमनका र विशेषतः नारीमनका संवेदना तथा ऊहापोहका यथार्थ विम्बचित्र हुन् ।

अन्य प्रकाशन